‘मोहर’को वियोगान्त गीतमा पल, नीति र बेनिशाको मार्मिक प्रेमकथा

August 1, 2025 at 04:48 PM

काठमाडौं – यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ले दर्शकमाझ आफ्नो उपस्थितिलाई थप बलियो बनाउन नयाँ गीत सार्वजनिक गरेको छ। ‘सपना हो कि बिपना हो कि जिन्दगी’ बोलको यो वियोगान्त गीतले चलचित्रका मुख्य पात्रहरूको प्रेम र बिछोडको कथालाई अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। थानेश्वर गौतम र शान्ती श्री परियारको मर्मस्पर्शी स्वरमा सजिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...