‘चिठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० मा प्रदर्शनमा आउने

August 1, 2025 at 10:36 PM

काठमाडौं । आगामी भदौ २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिठी’को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रलाई माधवराज खरेलले निर्देशन गर्नुभएको हो । ‘चिठी’ हरर तथा कमेडी जनरामा आधारित छ । चलचित्रमा पत्रकार, भूमाफिया, मानसिक रोगी र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...