‘बुकी’को फस्टलुक सार्वजनिक

August 2, 2025 at 08:00 AM

काठमाडौँ। मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो। पोस्टरमा बुकी फूल, कुहिराले ढाक्न लागेको लेकाली चौर, र भलिबल खेलिरहेका सात महिला र एक पुरुष देखिन्छन्। नेट र कोर्टसमेत देखिएकाले उनीहरू महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको अनुमान गर्न सकिन्छ। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...