याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय कार्यसमितीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धरान – ५ स्थित टिकटक रिसोर्टमा हाङ बुद्दीकर्ण खेवाङ लिम्बु राय वनभोज कार्यक्रम तथा साधारण सभा कार्यक्रमको आयोजना गरी संघको साधारण सभा पनि औपचारिक रुपमा सम्पन्न गरिएको हो । संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङवो को अध्यक्षता तथा कलाकार,निर्देशक प्रेम सुब्बाको प्रमुख आतिथ्यमा […]
The post याक्थुङ चलचित्रकर्मी संघको साधारण सभा सम्पन, सह- कोषाध्यक्षको पदपुर्ती first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...