‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

August 2, 2025 at 07:32 AM

काठमाडौँ। आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु कर्णप्रिय छन् । यो गीतले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...