दशैंको फूलपातिबाट रिलिज हुने ‘माइतीघर’को फस्टलुक रिलिज

August 2, 2025 at 10:00 AM

रंगखबर, काठमाडौँ: रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरुलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल यो फिल्मका कार्यकारी निर्माता हुन् । रोहित अधिकारीको प्रस्तुतिमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...