‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

August 2, 2025 at 09:46 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...