‘हरिबहादुरको जुत्ता’ को फर्स्टलुक पोस्टर रिलिज

August 2, 2025 at 09:22 AM

रंगखबर, काठमाडौँ: यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ।  हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ।  सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...