‘गुन्यो चोलो’ को ट्रेलरमा पहिचानको कथा

August 2, 2025 at 12:00 PM
1 min read

काठमाडौँ- फिल्म ‘गुन्यु चोलो’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा यौनिक तथा अल्पसंख्यक समुदायका मनिसले आफ्नो पहिचान खुलाउन गरेको संघर्षलाई देखाइएको छ। फिल्ममा अभिनेता नाजिर हुसेन पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा छन्। गुलाबी पात्रको रूपमा उनले अभिनय गरेका छन्। जन्मिँदा पुरुष भए पनि हुर्किँदै गर्दा महिलाको पहिरन र गरगहनामा शृङ्गारिन मन पराउने छोरा (नाजिर हुसेन)ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...