वियोग र आशाको संगम बोकेको ‘मोहर’को नयाँ गीत सार्वजनिक

August 2, 2025 at 11:05 PM

काठमाडौं । यही साउन २३ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक गरिएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरू कर्णप्रिय छन् । यो गीतले चलचित्रका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...