थानेश्वर र शान्तिश्रीकाे स्वरमा ‘मोहर’ को गीत ‘सपना हो की विपना’

August 3, 2025 at 05:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘मोहर’ को गीत ‘सपना हो की विपना’ सार्वजनिक भएको छ। गीत थानेश्वर गौतम र शान्तिश्री परियार ले गाएका छन्। प्रभा बर्तौलाको शब्द रहेको गीतमा गायक गौतमले नै संगीत भरेका छन्। गीतले विछाेडकाे भाव बाेलेकाे छ। ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म यही साउन २३ देखि प्रदर्शन हुनेछ। फिल्मका निर्माता चुम्बन जंग शाही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...