काठमाडौं– समानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै लोकप्रिय कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ अस्वस्थय कलाकार सीता सुवेदीलाई आर्थिक सहयोग गरेका छन् । गम्भीर स्वास्थ्य समस्याबाट पीडित एम्स नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई घिमिरेले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । कलाकार घिमिरेले सीता हाल उपचाररत रहेको शुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगी प्रत्यक्ष भेट गरेर सहयोग रकम प्रदान गरेका हुन् । उक्त अवसरमा एम्स नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए । ‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...