राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता

August 3, 2025 at 05:34 AM

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय–पत्र हस्तान्तरण गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता राजेश हमाललाई प्रदान गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् । मानार्थ सदस्यताको परिचय–पत्र हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्‌का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे उपस्थित थिए । उक्त अवसरमा संघका अध्यक्ष मोहन निरौलाले परिचय–पत्र हस्तान्तरण गर्दै अभिनेता हमालद्वारा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...