‘बुकी’को पोस्टर: लेकाली कथामा भलिबल र प्रकृतिको तालमेल

August 3, 2025 at 04:57 AM

काठमाडौं – लेकाली परिवेश र खेलकुदको कथामा आधारित चलचित्र ‘बुकी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। मोहन केसीद्वारा निर्देशित यस चलचित्रको पोस्टरले दर्शकमा नयाँपनको जिज्ञासा बढाएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले प्रकृति र मानव जीवनको सम्बन्धलाई खेलकुदको माध्यमबाट प्रस्तुत गर्ने दाबी गरेको छ। पोस्टरमा हिमाली पाटनको सुन्दर दृश्यलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...