४० को दशक झल्काउने भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन

August 3, 2025 at 07:01 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो । विसं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा ‘क्याप्टेन साब’को छायांकन भइरहेको हो । विसं २०३० र ४० को काठमाडौंमा कस्ता घर थिए भन्ने सेटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...