‘सिनेपा’ स्टुडियोको दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान

August 3, 2025 at 07:04 AM

काठमाडौं – काभ्रेपलान्चोकको बनेपामा नेपालकै सबैभन्दा ठुलो र आधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा’ को दोस्रो चरणको निर्माण कार्य सुरु भएको छ। चलचित्र विकास बोर्डले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै निर्माण कम्पनीहरूलाई ई–बिडिङमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेको छ। बोर्डले आह्वान गरेको सूचनाअनुसार, इच्छुक कम्पनीहरूले ३० दिनभित्र अनलाइन प्रणालीमार्फत बोलपत्र बुझाउनुपर्नेछ। यो परियोजनाको पहिचान नम्बर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...