‘रियाल रिङ्गेट’ को प्रदर्शन रोक्ने निर्माताकाे निर्णय

August 3, 2025 at 09:33 AM
1 min read

काठमाडौँ- गत शुक्रबार अर्थात् साउन १६ देखि प्रदर्शन भएको फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित हुने भएको छ। निर्माण कम्पनी रेबेल फिल्म्सले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रदर्शन रोक्ने जानकारी दिएका हुन्। फिल्म निर्माणमा गरिएको परिश्रम, मेहनत र लगानी अनुरूप प्रदर्शन समय नपाएकोले बाध्य भएर हलबाट निकाल्नु परेको विज्ञप्तिमा उल्लेख छ। फिल्म भोलि अर्थात् सोमबारदेखि नेपालभरका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...