काठमाडौं- नेपाली फिल्म उद्योगमा मिरुना मगरलाई भाग्यमानी अभिनेत्री भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका फिल्म असफलभन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका केही फिल्मलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट फिल्म दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ तथा ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन फिल्ममा हिटमा ह्याट्रिक गरे । ‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए । अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...