‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित ?

August 3, 2025 at 09:24 AM

काठमाडौं– साउन १६ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को निर्माण कम्पनीले साउन १९ गते सोमवारदेखि आफ्नो फिल्म सिनेमा हलमा प्रदर्शन गर्ने घोषणा गरेको छ । फिल्मको निर्माण संस्था रेवल फिल्म्सले आइतवार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ– ‘हाम्रो चलचित्र ‘रियाल रिङ्गेट’ भोलि मिति २०८२ ०४ १९ गतेका दिनदेखि नेपाली अधिराज्यभरका सम्पूर्ण सिनेमा हलहरूबाट प्रदर्शन स्थगन गरिएको छ ।’ ‘लामो परिश्रम, मेहनत र लगानीपछि तयार पारिएको हाम्रो चलचित्रलाई सिनेमा हलहरूले उचित समयमा शो नदिई, केवल अप्रभावकारी समयमा मात्र प्रदर्शन उपलब्ध गराएको कारण आम दर्शकसम्म चलचित्र पुग्न सकेको छैन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...