‘कुली: द पावर हाउस’को ट्रेलर सार्वजनिक, रजनीकान्तको एक्शन अवतारले मच्चायो तहल्का

August 3, 2025 at 08:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । तमिल सुपरस्टार रजनीकान्त अभिनीत बहुप्रतीक्षित एक्शन सिनेमा ‘कुली: द पावर हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सन पिक्चर्सको ब्यानरमा बनेको यो फिसिनेमालाई लोकेश कनागराजले निर्देशन गरेका हुन्, भने संगीतमा अनिरुद्ध रविचन्द्रनको दमदार प्रभाव छ । ट्रेलरको सुरुवात रजनीकान्तको पावरफुल इन्ट्रीसँगै हुन्छ । हातमा हतौडा, आँखामा आँधी र संवादमा आक्रोश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...