लक्की अभिनेत्री मिरुनाले ‘जनै हराएको मान्छे’ मार्फत मिरुनाले गर्लिन् डबल ह्याट्रिक ?

August 3, 2025 at 08:59 AM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचत्र असफलभन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...