‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित, निर्माताको गुनासो हलप्रति

August 3, 2025 at 10:09 AM

काठमाडौँ।  शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन सोमबारदेखि स्थगित गरिएको छ। रेबेल फिल्म्स प्रा.लि.को निर्माणमा बनेको फिल्मलाई हलहरूले राम्रो शो नदिएको भन्दै प्रदर्शन रोक्ने निर्णय लिइएको हो। निर्माण पक्षले आइतबार जारी विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि हलले उपयुक्त शो नदिएको गुनासो गरेको छ। “बारम्बार अनुरोध गर्दा पनि बेवास्ता गरिएकाले यस्तो कठोर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...