‘पुजार सार्की’को पहिलो झलकलाई प्रशंसा

January 28, 2024 at 11:05 AM
1 min read

अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्ने फिल्म ’पुजार सार्की’को झलक सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको पोस्टरले प्रशंसा पाइरहेको छ । पुरानो ’टेक्स्चर’मा तयार पारिएको पोस्टरमा अभिनेता त्रय आर्यन, प्रदीप र पललाई राखिएको छ । यी अभिनेताहरू आ-आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको डिजाइनबाट चलचित्रको कथा अहिलेको नभई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...