जब दीपकराजको हलमा एक हुल कृष्णभक्त पुगे…

August 3, 2025 at 11:39 AM

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरीले काठमाडौंको नयाँ वानेश्वरस्थित एनबि सेन्टरमा सञ्चालन गरिरहेको आईएनआई सिनेमाजमा प्रायः दर्शकको भिडभाड देखिन्छ । शहरको मुख्य भागमा हुनु, सार्वजनिक सवारीको पहुँचबाट अति नजिक हुनु तथा पार्किङको सहजताका कारण यो सिनेमा हल दर्शकको रोजाइमा परिरहेको हुन्छ । यसैबीच, गिरीको यो सिनेमा हलमा आइतवार एक हुल कृष्ण्भक्तहरु पुगेका छन् । अब फिल्म हलमा कृष्णभक्तहरु कसरी पुगे होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । उनीहरु बलिउडको फिल्म ‘महाअवतार नरसिंहा’ फिल्म हेर्नका लागि उक्त सिनेमा हलमा पुगेका हुन् । यो फिल्म साउन ९ गतेदेखि प्रदर्शनमा आएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...