दोश्रो पटक हिटको ह्याट्रिकको अपेक्षामा मिरुना मगर : जनै हराएको मान्छे के होला ?

August 3, 2025 at 10:33 AM

काठमाडौँ। नेपाली फिल्म उद्योगकी लोकप्रिय नायिका मिरुना मगर आफ्नो अभिनयबाट लगातार सफलता पाइरहेकी छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता फिल्मले उनलाई राम्रो व्यापार र प्रशंसा दिलाएका थिए। यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’ त्यति चल्न सकेनन्, तर ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले पुनः उनको सफलताको कहानी लेखे । अब मिरुनाको नयाँ फिल्म ‘जनै हराएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...