काठमाडौं– अभिनेता सौगात मल्ल अहिले फिल्म ‘सिटामोल’ का कारण चर्चामा छन् । साउन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको टीजर तथा ट्रेलरमा दर्शकले अभिनेता मल्लको अभिनय देखेपछि नै कौतुहलतापूर्वक फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मका केहि दृष्य तथा गीत दर्शकमाझ लोकप्रिय भइसकेका छन् । फिल्ममा सौगातको अभिनय देखेर त अहिले दर्शकले उनलाई किङ अफ एक्टिङको उपाधि नै दिएका छन् । फिल्ममा सौगातसँगै अभिनेत्री बेनिशा हमालको पनि अभिनयको प्रशंसा भइरहेको छ । अभिनेत्री हमालले बोलेका संवादहरु टिकटकमा भाइरल भइरहेका छन् । सौगात र बेनिशा जोडिको रुपमा देखिएका यो पहिलो पटक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...