सुरक्षा, देबेन्द्र र रोश्नी अभिनित ‘बुकी’को पहिलो झलक

August 3, 2025 at 01:00 PM

फिल्म ‘बुकी’को पहिलो झलक सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशित फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसले निर्माण गरेको हो । सार्वजनिक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...