दिया श्रेष्ठले जितिन ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को ताज

August 3, 2025 at 05:29 PM

काठमाण्डौं । अमेरिकाको न्यूयोर्कमा शनिबार राति सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२५ को ८औं संस्करणमा न्यू जर्सीकी २२ वर्षीया दिया श्रेष्ठ विजेता घोषित भएकी छन्। उनले अमेरिका भरिबाट सहभागी भएका अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारिन्। प्रतियोगितामा टेनेसी राज्यकी कृष्मा सुबेदी फर्स्ट रनरअप घोषित भइन् भने टेक्सासकी आर्या कोइराला सेकेन्ड …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...