केकी भन्छिन्– ‘बहुविवाह वैधता आम महिलाको अपमान हो’

August 4, 2025 at 05:31 AM

काठमाडौं– यतिबेला एउटा नयाँ कानुन प्रस्ताव हुने कुराले सडक, सामाजिक सञ्जालदेखि सदनसमेत तातेको छ । जब नेपालमा बहु विवाहलाई वैध मान्ने भन्ने कानुनको प्रस्ताव गरियो, तबदेखि यसको विरोध भैरहेको छ । विरोधको स्वर चौतर्फी रुपमा चर्किरहेको छ । यसको विरोधमा सामान्यदेखि सेलिब्रिटीहरुले समेत आवाज बुलन्द पारिरहेका छन् । यसैबीच, अभिनेत्री केकी अधिकारीले पनि बहु विवाह वैधताको विरोध गर्दै एउटा स्टाटस शेयर गरेकी छिन् । जसमा उनले उक्त कानुन प्रस्ताव गर्नु भनेको आममहिलाको अपमान भएको बताएकी छिन् । यस्ता कानुन कसैको हितभन्दा पनि कानुनी संरक्षणमा पुरुषलाई सामाजिक अपराध गर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...