‘मोहर’को प्रचारमा पल शाह चितवनदेखि पोखरा दौडमा

August 4, 2025 at 05:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को प्रचार प्रसारमा अभिनेता पल शाह दौडिरहेका छन् । अभिनेता शाह सिनेमाको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भएका थिए । आइतबार पलले चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...