पल शाहको ‘मोहर’ हेर्न साथमा अभिभावक चाहिने

August 4, 2025 at 06:58 AM

यो शुक्रबार, साउनको २३ गतेबाट रिलिजमा आउने फिल्म मोहर सेन्सर पास भएको छ । सेन्सर वोर्डले यो पल शाह स्टारर फिल्मलाई पिजी अर्थात् बालबालिकालाई अभिभावकको साथमा हेर्नु पर्ने गरी प्रमाण पत्र उपलब्ध गराएको छ। नायक शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...