उपासना र धिरजको ‘जलाकी’ रुप रिलिज

August 4, 2025 at 06:46 AM

फिल्म ‘जलाकी’ बाट अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता धिरज मगरको लुक्स रिलिज गरिएको छ । फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर निर्देशित यो फिल्मका असोज २१ गतेबाट दोस्रो चरणको छायांकन हुनेछ। गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...