‘जलाकी’को फर्स्टलुक पोस्टर रिलिज

August 4, 2025 at 10:05 AM

रंगखबर, काठमाडौँ: गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर नयाँ फिल्म ‘जलाकी’ निर्माण गर्दैछन् । यो फिल्मको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ । अब असोज २१ गतेबाट यो फिल्मको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ । गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...