‘अभिमन्यु : च्याप्टर–१’को ‘माली’मा दाजु बहिनीको प्रेम

August 4, 2025 at 11:09 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत सार्वजनिक भएको छ । ‘माली’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए । ‘माली’मा दाजु र बहिनीबीतको निश्चल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...