‘अभिमन्यु : च्याप्टर–१’को ‘माली’ गीत सार्वजनिक

August 4, 2025 at 12:45 PM

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अन्तर्गतको ‘माली’ गीत सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा दाजु–बहिनीबीचको माया र जिम्मेवारीको कथा चित्रण गरिएको छ । रक्षाबन्धन लक्षित गीत सार्वजनिक गर्दै निर्माण पक्षले राखी बाँधेको भिडियो प्रतियोगिता घोषणा गरेको छ, जसमा उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५०, ३० र १५ हजार रुपैयाँ पुरस्कार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...