काठमाडौं । आगामी भदौ ६ गतेलाई सिनेमाघरमा आउने मिति गरेको चलचित्र ‘ताराहरू’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा मुख्य कलाकार आशान्त शर्माको आन्तरिक द्वन्द्वमा अल्झिएको लुक्स देखाइएको छ । अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिनुभएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ । गोपिनी सेढाइँ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...