उपेन्द्र सुब्बाको ‘मनसरा’को ३५ प्रतिशत सुट बाँकी

January 28, 2024 at 12:29 PM

फिल्म ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि फिल्मको ललितपुर नख्खीपोट आसपासमा छायांकन चलिरहेको छ । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका छ । अभिनेता दयाहाङ फिल्म ‘भूठान’ को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । दया बाँकी छायांकनका लागि यही माघको तेश्रो गतेसम्ममा नेपाल फर्किनेछन् । यद्पी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...