‘जलाकी’को पोष्टरमा धीरज र उपासना

August 4, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘जलाकी’को पोष्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले अभिनेता धीरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै सोमबार दुई पोष्टर सार्वजनिक गरेको हो । अशोक थापामगरले निर्देशन गरेको चलचित्रमा धीरज र उपासना मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै चलचित्रमा सोनम तोप्देन पनि मुख्य भूमिकामा हुनुहुन्छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा धीरज, उपासना, सोनमसँगै

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...