सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो

August 5, 2025 at 03:28 AM

काठमाडौँ। यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे । अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर आज हामी तपाईलाई सुपरस्टारको त्यो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...