शाहरूख खानले पाए २ लाखको पुरस्कार

August 5, 2025 at 03:25 AM

काठमाडौँ। भारतको ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा भएको छ । यसपटक धेरै नामले चकित भए पनि सबैभन्दा ठूलो आश्चर्य शाहरुख खानको नामको घोषणाले थियो । उनलाई विक्रान्त मेसी ‘१२ औं फेल’ सँगसँगै फिल्म जवानका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । तीन दशकभन्दा बढीको अभिनय करियरमा यो उनको पहिलो राष्ट्रिय पुरस्कार हो। शाहरुखको नाम घोषणा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...