‘मोहर’ प्रचारमा पोखरा पुगेका पललाई केक काटेर स्वागत

August 5, 2025 at 07:49 AM

पोखरा। फिल्म ‘मोहर’ को प्रचारका लागि पोखरामा मोहर साँझ सम्पन्न भएको छ। सोमबार साँझ पृथ्वीचोकमा भएको कार्यक्रममा मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारको प्रस्तुतिले माहोल निकै रमाइलो र सांगीतिक बन्यो। फिल्म प्रचारका लागि धेरैपछि पोखरा आएका पललाई दर्शकले स्वागत गरे। स्टेजमै केक काटेर उनको स्वागत गरिएको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...