काठमाडौं- फिल्म प्रदर्शनको संघारमा फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। आगामी साउन २३ गतेबाट देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्मको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यस गीतमा अञ्जना खतिवडा र रवि ओड को स्वर सुन्न सकिन्छ भने बाबुल गिरी ले शब्द, संगीत तथा एरेन्जमेन्ट तयार गरेका छन्। गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो। ट्रेलरमा नेपाली समाजमा विद्यमान गरिबी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...