सौगात र बेनिशा अभिनित ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

August 5, 2025 at 08:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् साउन २३ गतेबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । सिनेमाको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यो गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा बाबुल गिरीले शब्द, संगीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...