‘कोशेढुंगा’को रोमान्टिक गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक

August 5, 2025 at 06:46 AM
1 min read

काठमाडौं – आगामी भदौ १२ गते प्रदर्शनमा आउने चलचित्र ‘कोशेढुंगा’ को दोस्रो गीत सार्वजनिक भएको छ । गीतमा प्रेममा रहेका युवा-युवतीहरूको कथालाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा प्रेमिल जोडीले एक अर्कासँग जीवनभर साथ रहने बाचा गर्दै भविष्यमा सुखी जीवन बिताउनका लागि आम्दानीको स्रोत र आर्थिक पाटोबारे पनि रमाइलो शैलीमा प्रश्नोत्तर गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...