The post ५६ दिनमै सम्पन्न भयो ‘परिवर्तन’ चलचित्रको छायाङ्कन appeared first on Celebrity Nepal.
काठमाडौ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी रहेको निर्माता दीपक सिवाकोटीले जनाएका छन्। विजय केरुङको निर्देशनमा बनेको चलचित्र झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, बिर्तामोड, मेचीनगरदेखि विराटनगरसम्म छायाङ्कन गरिएको हो। सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन्। अन्य कलाकारमा करिश्मा मानन्धर, बुद्धि […]
The post ५६ दिनमै सम्पन्न भयो ‘परिवर्तन’ चलचित्रको छायाङ्कन appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...