‘सिटामोल’ को गीत ‘रातो पछ्यौरी’ मा सौगात र बेनिशा

August 5, 2025 at 09:17 AM
1 min read

काठमाडौँ- फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ। बाबुल गिरीको शब्द, संगीत तथा एरेञ्ज रहेको गीत अञ्जना खतिवडा र रवि ओडले गाएका छन्। फिल्म यही शुक्रबार अर्थात् साउन २३ देखि प्रदर्शन हुँदैछ। फिल्मले नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई व्यङ्ग्य शैलीमा प्रस्तुत गरेको टिमको दाबी छ। यसअघि फिल्मको टिजर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...