‘जेरी अन टप’ को प्रमुख गीत बन्दैछ ‘साइनो’ को ‘आमाले भन्थिन् धाराको पानी…’

August 5, 2025 at 10:09 AM

काठमाडौं– लामो समयदेखि चर्चामा रहेको नेपाली फिल्म ‘जेरी अन टप’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । छायाकनका लागि लामो समय लगाएको यो फिल्मले आफ्नो प्रदर्शन मिति पनि असोज ३१ गतेका लागि घोषणा गरिसकेको छ । यसैबीच, फिल्ममा एउटा लोकप्रिय गीत समावेश गरिएको कुरा कलाकर्मीले जानकारी पाएको छ । नेपाली फिल्म ‘साइनो’ को लोकप्रिय गीत ‘आमैले भन्थिन् धाराको पानी’ लाई रिमेक गर्दै ‘जेरी अन टप’ को प्रमुख गीत बनाइएको जानकारी प्राप्त भएको हो । उदित नारायण झाको स्वरको यो गीतमा ‘साइनो’ फिल्ममा भुवन केसी लगायतका कलाकारलाई आकर्षक नृत्य गर्दै गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...