विजय केरुङ निर्देशित ‘परिवर्तन’को छायांकन ५६ दिनमा सम्पन्न

August 5, 2025 at 08:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । विजय केरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘परिवर्तन’को छायांकन ५६ दिनमा सम्पन्न भएको छ । यो सिनेमाका निर्माता दीपक सिवाकोटीका अनुसार दुई गीत बाहेक अन्य दृश्यहरूको छायांकन सोमबार सकिएको हो । सिनेमामा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायांकन बाँकी रहेको जानकारी उनले दिएका छन् । यो सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...