नयाँ फिल्म ‘ताराहरू’ सेन्सरबाट ‘यू’ सर्टिफिकेट प्राप्त, भदौ ६ देखि प्रदर्शन

August 5, 2025 at 09:54 AM

काठमाडौँ। वेब प्रालिको प्रस्तुति रहेको नयाँ फिल्म ‘ताराहरू’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। यसले फिल्म सबै उमेरका दर्शकले हेर्न मिल्ने भएको छ। फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुनेछ र २ घण्टा २९ मिनेट लामो छ। फिल्ममा आशान्त शर्मा, मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...