‘म त सुतेर उठेको पैसामा’ गाउन बिर्सिएका माग्ने बुढालाई वर्षाको साथ

August 5, 2025 at 10:44 AM

काठमाडौं– आगामी भदौ ६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’ को घोषणा भएदेसख बाट नै चर्चामा रहँदै आएको छ । फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा यसको प्रचार– प्रसारमा तिव्रता देखिएको छ । यसैबीच, साउनको तेस्रो सोमवार फिल्म ‘माग्ने राजा’ टीम पशुपतिनाथ परिसरमा आयोजना भइरहेको महायज्ञमा सहभागि भयो । त्यहाँ पुगेका फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे माग्ने बुढा तथा वर्षा शिवाकोटीका साथै निर्देशक ऋषि लामिछानेले उपस्थित भक्तजनमाझ आफ्नो फिल्मको बारेमा जानकारी मात्र दिएनन्, उनीहरुसंगै नाचगानसमेत गरेका छन् । त्यसक्रममा फिल्मको गीत गाउन आग्रह गरिएपछि माग्ने बुढाले अहिले भाइरल भैरहेको गीत ‘म त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...